काठमाडौं : सरकारले प्रतिबन्ध लगाएका बिलासी सामाग्रीको पैठारीमा लगाइएको बन्देजलाई २०७९ मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बिलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो।
सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै वैशाख १३ गते राजपत्रमा सुचना प्रकाशित…