काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन छन्। नत उनी सार्वजनिक कार्यक्रम (पार्टीका बैठक बाहेक) मा नै देखा परेका छन्।गत पुस १० गतेदेखि सरकारबाट बाहिरिएका सभापति देउवा बालुवाटारबाट निस्किएपछि धुम्बाराहीस्थित भाडाको घरमा आराम गरिरहेका छन्। उनी अस्थायी निवासमा नयाँ समीकरणबारे नियमित छलफल गरिरहेका छन्। विवेक प्रयोग नगर्दा हातमा आएको सत्ता गुमाउनु परेको आरोप खेप्दै आएका देउवा मौन ‘ब्रह्मास्त्र’ प्रयोग गर्ने तयारीमा छन्।उनले अहिलेक