रणवीर कपुर र आलिया भट्ट अभिनित बलिउड ‘ब्रह्मास्त्र: पार्ट वान-शिवा’ बक्सअफिसमा सफल भएको थियो। ४ अर्ब २९ करोड भारतीय रुपैयाँ कमाउँदै यो फिल्म सन् २०२२ कै बढी कमाउने गर्ने हिन्दी फिल्म बन्न सफल भयो।
‘ब्रह्मास्त्र’ हिट भएसँगै दर्शकहरु यसको सिक्वेललाई लिएर प्रतिक्षित छन। यसैबिच, निर्देशक अयान मुखर्जीले ‘ब्रह्मास्त्र’ को सिक्वेलको बारेमा…