ग्लोबल रिलिज क्यालेन्डरमा रणवीरको ’ब्रह्मास्त्र’ समावेश

एजेन्सी, २५ बैशाख । बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्ट यतिबेला आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र पार्ट वनः शिव’ को कारण चर्चामा छन् । अब यो फिल्मले रिलिज अघि नै ठूलो इतिहास रचेको खबर आइरहेको छ । ’ब्रह्मास्त्र’ वाल्ट डिज्नी स्टुडियो पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा प्रदर्शित हुने भारतीय सिनेमाको पहिलो फिल्म बनेको छ। यसको मतलब […]