आलिया–रणवीरको ‘ब्रह्मास्त्र’ को गीत रिलिज

एजेन्सी, १३ जेठ । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर स्टारर फिल्म ‘ब्रह्मास्त्र’ को रिलिज अगावै यो गीत सार्वजनिक गरिएको छ । रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । बिहेको केही दिन अगाडि नै यी दुबैको केशरिया गीतको टिजर रिलिज भएको थियो । टिजरले आफैंमा यति ठूलो प्रतिक्रिया […]

सम्बन्धित सामग्री

‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को रिलिज कहिले हुन्छ?

रणवीर कपुर र आलिया भट्ट अभिनित बलिउड ‘ब्रह्मास्त्र: पार्ट वान-शिवा’ बक्सअफिसमा सफल भएको थियो। ४ अर्ब २९ करोड भारतीय रुपैयाँ कमाउँदै यो फिल्म सन् २०२२ कै बढी कमाउने गर्ने हिन्दी फिल्म बन्न सफल भयो। ‘ब्रह्मास्त्र’ हिट भएसँगै दर्शकहरु यसको सिक्वेललाई लिएर प्रतिक्षित छन। यसैबिच, निर्देशक अयान मुखर्जीले ‘ब्रह्मास्त्र’ को सिक्वेलको बारेमा…

फिल्म ब्रह्मास्त्र २ र ३ को एकैसाथ छायांकन हुने

एजेन्सी । भारतीय निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को सँगै छायांकन गर्ने जानकारी दिएका छन् । अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ छायांकन गर्ने बताएका हुन् । उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताएका छन् । भारतीय सञ्चार माध्यमसँग […]

फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको ३ घण्टापछि अनलाइनमा लिक

एजेन्सी । भारतीय फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको ३ घण्टापछि अनलाइनमा लिक भएको छ । अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । उक्त फिल्म रिलिज भएको ३ घण्टामा नै अनलाइनमा लिक भएको छ । ४ सय १० करोड भारतीय रुपैयाँको लगानीमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा […]

रिलिज भएको ३ घण्टामै लिक भयो 'ब्रह्मास्त्र'

रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी क्वालिटीमा उपलब्ध छ । रिपोर्टका अनुसार 'ब्रह्मास्त्र' को एचडी प्रिन्ट तमिल रकर्स, मूवीरुल्ज, फिल्मिजिला, १२३ मुभिज, टोरेन्ट र टेलिग्राम जस्ता साइटहरूमा लिक भएको छ। यसले सकारात्मक समीक्षा र ठुलो अग्रिम बुकिङको बाबजुद, फिल्मको लिकले बक्स-अफिस नम्बरहरूलाई असर गर्न सक्ने चिन्ता

रणबीर भन्छन्-डीएनएमा ब्रह्मास्त्र छ

एजेन्सी, २३ भदौ । बलिउड कलाकार द्धय रणवीर कपुर र आलिया भट्ट आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’ को प्रचारप्रसार गरिरहेका छन् । हालै, रणवीर कपुरले प्रमोशनको क्रममा एक अन्तर्वार्तामा यो फिल्म विगत केही वर्षदेखि उनको जीवनको महत्त्वपूर्ण हिस्सा भएको खुलासा गरे। रणवीरले भने, ‘‘ब्रह्मास्त्र अब उनको डीएनएको हिस्सा बनेको छ ।” यससँगै रणवीरले ‘शमशेरा’ बक्स अफिसमा […]

महाअभियोगको ब्रह्मास्त्र : नेपालमा सत्ता दाउपेचको अस्त्र

काठमाडौँ – न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीले आफ्नो पदीय सीमा नाघेको अवस्थामा जनप्रतिनिधिहरुको थलो संसदले विरलै प्रयोग गर्ने ‘ब्रह्मास्त्र’ हो महाअभियोग। सामान्य अवस्थामा प्रयोग नगरिने संसदको विशेषाधिकारका रुपमा महाअभियोगलाई लिने गरिन्छ। लोकतान्त्रिक देशहरुमा महाअभियोग प्रयोगलाई असामान्य परिघटनाका रुपमा लिइन्छ। नेपालमा पनि संवैधानिक रुपमा ‘नेपाल सरकार वैधानिक कानुन २००४’ देखि नै कुनै न कुनै स्वरुपमा महाअभियोगको […]

आलिया–रणबीरको फिल्म ‘ब्रह्मास्त्र’ किन भइरहेको छ ट्रोल ?

बलिउड फिल्मका लागि बोयकट कल्चर बढ्दै गइरहेको छ । सोसल मिडियामा एकपछि अर्को नयाँ फिल्मलाई बोयकट ट्रेन्ड चलाइँदै छ । आमिर खानको लाल सिंह चड्डा र अक्षय कुमारको रक्षाबन्धनलाई बोयकट गरेपछि अब केही मानिसहरुले रणबीर र आलियाको फिल्म ब्रह्मास्त्रमाथि निशाना साँध्न सुरु गरेका छन् ।बोयकट ब्रह्मास्त्र ट्रेन्डमाकरण जोहरको प्रोडक्सनमा बनेको फिल्म ब्रह्मास्त्र यस वर्षको सबैभन्दा ठूलो फिल्म बताइएको छ । रणबीर कपुर र आलिया भट्ट पहिलो पटक यो फिल्ममा स्क्रिन सेयर गरिरहेको देखिएका छन् । रणबीर र आलियाका प्रशंसक विशेष

विवादमा तानियो ‘ब्रह्मास्त्र’

काठमाडौँ– बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ विवादमा तानिएको छ । ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिष्कारको माग गरिरहेका छन् । ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन् । घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता लगाएको प्रस्ट देख्न […]

ग्लोबल रिलिज क्यालेन्डरमा रणवीरको ’ब्रह्मास्त्र’ समावेश

एजेन्सी, २५ बैशाख । बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्ट यतिबेला आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र पार्ट वनः शिव’ को कारण चर्चामा छन् । अब यो फिल्मले रिलिज अघि नै ठूलो इतिहास रचेको खबर आइरहेको छ । ’ब्रह्मास्त्र’ वाल्ट डिज्नी स्टुडियो पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा प्रदर्शित हुने भारतीय सिनेमाको पहिलो फिल्म बनेको छ। यसको मतलब […]