संखुवासभा बस दुर्घटना : उपचारका लागि घाइते लिन सेनाको हेलिकप्टर पुग्यो (अपडेट)

संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।  १४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान सेनाको हेलिकप्टर आइपुगेको हो । घाइते हुनेमा मादी–५ का सुवास गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।  संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको

सम्बन्धित सामग्री

संखुवासभा बस दुर्घटना : मृतक परिवारलाई प्रदेश सरकारले १ लाख राहत दिने

न्युज अफ नेपाल, विराटनगर । संखुवासभाको मादी नगरपालिकामा बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने बताए। उक्त  घाइते यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने भएको छ।  मादीबाट […]

संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते […] The post संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

संखुवासभा बस दुर्घटना अपडेटः घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट धरान लगियो

काठमाडौँ– संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान लगिएको छ। घाइते पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। डिएसपी सुवेदीका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक र […]

संखुवासभा बस दुर्घटना : घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट धरान लगियो

मादीमा भएको बस दुर्घटनाका घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताए ।

संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

संखुवासभा- संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।  पाँच जना घाइते भएका छन् । दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब […]

संखुवासभा बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुग्याे

संखुवासभा – संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ ।  पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभयो ।  दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।  बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँक...