संखुवासभा बस दुर्घटना अपडेटः उपचारको क्रममा थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ– संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पगेको छ। दुर्घटनामा घाइते मादी–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएका संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। दुर्घटनामा सवारी चालक तेह्रथुमको […]