संखुवासभा बस दुर्घटना अपडेटः घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट धरान लगियो

काठमाडौँ– संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान लगिएको छ। घाइते पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। डिएसपी सुवेदीका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक र […]

सम्बन्धित सामग्री

संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते […] The post संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

संखुवासभा बस दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक। ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का  ४२ वर्षीय ईन्द्र अधिकारी, &nbs

संखुवासभा बस दुर्घटना : एमालेद्वारा दुःख व्यक्त

संखुवासभामा बिहीबार भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बिहीबार जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । एमालेले यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । संखुवासभाको मादी नगरपालिकाबाट इटहरी जानेक्रममा बा४ख ७३५ नम्बरको रेशम फिलिलि बस मादी नपा–६ क

संखुवासभा बस दुर्घटना : उपचारका लागि घाइते लिन सेनाको हेलिकप्टर पुग्यो (अपडेट)

संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।  १४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान सेनाको हेलिकप्टर आइपुगेको हो । घाइते हुनेमा मादी–५ का सुवास गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।  संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको

संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

संखुवासभा- संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।  पाँच जना घाइते भएका छन् । दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब […]

संखुवासभा बस दुर्घटना: मृतकको संख्या १४ पुग्यो

संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मादी– ६ को सातघुम्ती भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए । बिहीबार बिहान साढे ७ मादीको ओखरबोटे बजार बाट झापाको दमक तर्फ जाँदै गरेको ४ ख […] The post संखुवासभा बस दुर्घटना: मृतकको संख्या १४ पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

संखुवासभा बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुग्याे

संखुवासभा – संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ ।  पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभयो ।  दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।  बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँक...

संखुवासभा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो (अपडेट)

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

संखुवासभा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं : संखुवासभामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।  जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको थियो। घटनास्थलबाट प्रहरीले १३ जनाको शव निकालेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई उदृत गर्दै राससले जनाएको छ। दुर्घटनामा परी…