संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

संखुवासभा- संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।  पाँच जना घाइते भएका छन् । दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब […]

सम्बन्धित सामग्री

संखुवासभा बस दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक। ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का  ४२ वर्षीय ईन्द्र अधिकारी, &nbs

संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

संखुवासभा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं : संखुवासभामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।  जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको थियो। घटनास्थलबाट प्रहरीले १३ जनाको शव निकालेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई उदृत गर्दै राससले जनाएको छ। दुर्घटनामा परी…