न्युज अफ नेपाल, विराटनगर । संखुवासभाको मादी नगरपालिकामा बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने बताए। उक्त घाइते यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने भएको छ। मादीबाट […]