युक्रेनका राष्ट्रपतिद्वारा आज संसारभरका मानिसलाई सडकमा उत्रन अपिल

काठमाडौं, चैत १० । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन आग्रह गरेका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक विशेष सम्बोधन गर्दै संसारभरिका मानिसलाई आज सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्। आफ्नो दैनिक सम्बोधनका […]

सम्बन्धित सामग्री

युक्रेनका राष्ट्रपतिद्वारा पुटिनसँग भेट्ने इच्छा प्रकट

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँग युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग प्रत्यक्ष भेट गर्ने इच्छा प्रकट गर्नुभएको छ । स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चलाई भर्चुअल माध्यम मार्फत सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । राष्ट्रपति जेलेन्स्कीले युक्रेन र रुसबीचको युद्ध लम्बिंदै गएका कारण युक्रेनमा धेरै क्षति भएपछि रुसी राष्ट्रपतिसँग युद्धविरामको पहलका लागि भेट्ने […]

युक्रेनका राष्ट्रपतिद्वारा जर्मनी र फ्रान्सका नेतासँग फोनवार्ता

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन र फ्रान्सका नेताहरुसँग फोनवार्ता गर्नुभएको युक्रेनका राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ ।

युक्रेनका राष्ट्रपतिद्वारा रुसविरुद्ध थप नाकाबन्दीका लागि आग्रह

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ आइतबार युक्रेन पुगेका छन्। प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गरेको बताइएको छ।...

युक्रेनका राष्ट्रपतिद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुरोध

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुराेध गर्नुभएकाे छ। रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गर्नुभएको हो।रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उहाँले अनुरोध गर्नुभएको छ। यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए। रुसी सेनाको […]

देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार

युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले युक्रेनबाट निकाल्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन् । अमेरिकी मिडियाले यसबारे जानकारी दिएका हुन् । समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीहरूलाई हवाला लिँदै अमेरिकी सरकार राष्ट्रपति जलेन्स्कीको मद्दत गर्न तयार रहेको बताएको छ । रुसको हमलामा राष्ट्रपति जेलेन्स

युक्रेनका राष्ट्रपतिद्वारा युरोपेली मुलुकलाई थप सहयोगको आग्रह

किभ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले आफ्ना जनतालाई रुसी आक्रमणको डटेर प्रतिवाद गर्न आह्वान गरेका छन् ।साथै उनले युरोपेली मुलुकहरूलाई मद्दतका लागि थप कार्य गर्न अनुरोध गरेका छन् । आक्रमणको दोस्रोदिन पहिलोपटक रुसी ट्याङ्कहरू राजधानी किभ प्रवेश गरेको देखिएको छ । युक्रेनी सैनिक सवारी साधनहरू पनि प्रतिरक्षाका लागि दौडादौड गरिरहेको देखिन्छन् ।  यसैबीच...