किभ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले आफ्ना जनतालाई रुसी आक्रमणको डटेर प्रतिवाद गर्न आह्वान गरेका छन् ।साथै उनले युरोपेली मुलुकहरूलाई मद्दतका लागि थप कार्य गर्न अनुरोध गरेका छन् ।
आक्रमणको दोस्रोदिन पहिलोपटक रुसी ट्याङ्कहरू राजधानी किभ प्रवेश गरेको देखिएको छ । युक्रेनी सैनिक सवारी साधनहरू पनि प्रतिरक्षाका लागि दौडादौड गरिरहेको देखिन्छन् ।
यसैबीच...