युक्रेनका राष्ट्रपतिद्वारा रुसविरुद्ध थप नाकाबन्दीका लागि आग्रह
क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ आइतबार युक्रेन पुगेका छन्। प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गरेको बताइएको छ।...
काठमाडौं, चैत १० । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन आग्रह गरेका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक विशेष सम्बोधन गर्दै संसारभरिका मानिसलाई आज सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्। आफ्नो दैनिक सम्बोधनका […]
किभ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले आफ्ना जनतालाई रुसी आक्रमणको डटेर प्रतिवाद गर्न आह्वान गरेका छन् ।साथै उनले युरोपेली मुलुकहरूलाई मद्दतका लागि थप कार्य गर्न अनुरोध गरेका छन् ।
आक्रमणको दोस्रोदिन पहिलोपटक रुसी ट्याङ्कहरू राजधानी किभ प्रवेश गरेको देखिएको छ । युक्रेनी सैनिक सवारी साधनहरू पनि प्रतिरक्षाका लागि दौडादौड गरिरहेको देखिन्छन् ।
यसैबीच...