युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरुलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो–फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन्।‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नुछ। मलाई तपाईंको निर्णय र सोही अनुरुपको मद्दत पनि चाहिन्छ’ उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा सो आग्रह गरेका छन्। यो सबै ‘रुसले हाम्रा स्वतन्त्र