मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २० साउन । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले आजपनि विरोध तथा प्रदर्शन गरेको छ । उनीहरुले सम्पूर्ण किसान एक हुनुपर्ने बताएका छन् । उनीहरु आफूहरु अन्यायमा परेको भन्दै न्याय खोज्न काठमाडौं आएका हुन् । यसअघि पनि उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम  

सम्बन्धित सामग्री

मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित १६ जना पक्राउ

प्रहरीले मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुश्वाहासहित १६ जनालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको छ ।

मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं : मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री खाणसमक्ष प्रतिवेदन पेश गरेका हुन्। कार्यदलले नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट आई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अध