किसान–मजदुर संघर्ष समितिद्वारा मिटरब्याज तथा ठगीविरुद्ध काठमाडौंमा बृहत्त प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १६ भदौ । काठमाडौंमा मिटरब्याजी र ठगी गर्नेविरुद्ध कारबाहीको माग गर्दै किसान तथा मजदुरहरुले प्रदर्शन गरेका छन् । संघर्ष समितिले आज काठमाडौंमा प्रदर्शन गरेको हो । समितिले माइतीघरदेखि बालुवाटारसम्म विभिन्न ब्यानर तथा प्लेकार्ड देखाउँदै प्रदर्शन गरेको हो । मिटरब्याजीविरुद्ध संघर्ष समितिको यो ३० औं कार्यक्रम हो । ‘दृष्टि बन्धक खारेज गर’, ‘छिनुवा पास फिर्ता […]

सम्बन्धित सामग्री

मिटरब्याज पीडित र सरकारबीच चार बुँदे सहमति

काठमाडौँ- आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र सरकारबीच चार बुँदे सहमति भएको हो । आइतबारदेखि सुरु भएको वार्तामा सहमति जुटेपछि संघर्ष समितिले आन्दोलनका कार्...

मिटरब्याज पीडित र सरकारबीच चार बुँदे सहमति

काठमाडौँ- आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र सरकारबीच चार बुँदे सहमति भएको हो । आइतबारदेखि सुरु भएको वार्तामा सहमति जुटेपछि संघर्ष समितिले आन्दोलनका कार्...

मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित १६ जना पक्राउ

प्रहरीले मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुश्वाहासहित १६ जनालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको छ ।

मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ – मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। मिटरब्याजपीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो। वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिए पनि समस्या समाधान […]

सरकार र मिटरब्याजपीडितबीच वार्ता शुरु

काठमाडौँ : गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज (आइतवार) औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो। सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन

६ बुँदे मागसहित जनकपुरमा मिटरब्याज पीडितको प्रदर्शन

२२ पुस, काठमाडौं । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालले जनकपुरमा ६ बुँदेमागसहित प्रदर्शन गरेको छ । जनकपुरधामको तिरहुतिया गाछीबाट निस्केको मिटरब्याज पीडितहरुको जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गरेको छ । प्रदर्शन गर्दै मधेश भवन पुगेर उनीहरु मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको संघर्ष […]

मिटरब्याजपीडितले मार्चपाससहित धर्ना दिने

काठमाडौं, वैशाख २ । महोत्तरीबाट न्याय र संघर्षका लागि काठमाडौं आएका मिटरब्याज पीडितले आन मार्चपाससहित धर्ना दिने भएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले आज दिउँसो साढे १२ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेका हुन् । सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरुले मिटरब्याजीलाई […]

सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

काठमाडौँ- मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।  गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि वार्ता हुन लागेको हो । दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन नसकेपछि आज वार्ता गरेर सह...

‘सरकारको विश्वास छैन‚ भोलिदेखि निर्णायक आन्दोलन’

काठमाडौँ : मिटरब्याज पीडितले सरकारी प्रतिबद्धतामा विश्वास नभएको भन्दै भोलिदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन्।मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति, नेपालले आइतवार वक्तव्य जारी गर्दै उक्त जानकारी दिएको हो। समितिका अध्यक्ष अवधेश कुशवाहाले यस्तो जानकारी दिएका हुन्।संघर्ष समितिले सरकारले गरेको प्रतिबद्धतामा आफूहरूलाई शंका उत्पन्न भएको बताएको छ। सरकारले पीडितसँग पटकपटक यस्तै प्रतिबद्धता गरे पनि काम नगरेको स्मरण गराउँदै  उनीहरूले यस्तो आशंका उत्पन्न भएको उल्लेख गरेका छन्

मिटरब्याज पीडितलाई सरकारसँग छैन विश्‍वास, भोलिदेखि 'निर्णायक संघर्ष' गर्ने

काठमाडौं– मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति, नेपालले सरकारले व्यक्त गरेको प्रतिबद्धतामा विश्वास नभएको बताएको छ । आइतबार एक वक्तव्य जारी गर्दै संघर्ष समितिले सरकारले गरेको प्रतिबद्धतामा आफूहरूलाई शंका उत्पन्न भएको बताएको हो ।  सरकारले पीडितसँग यसअघि पनि पटकपटक मिटरब्याजी सुदखोरलाई कारबाही गर्ने ...