मिटरब्याजबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास छैन : संघर्ष समिति

काठमाडौँ- किसान मजदुर संघर्ष समितिले मिटरब्याज र ठगीबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास नभएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले सरकारको प्रतिबद्धतामा आफूहरू सशंकित रहेको जनाएको हो । सरकारले यसअघि पनि पीडितसँग पटकपटक मिटरब्याजीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भएपनि कारवाही नगरेकाले सरकारप्रति विश्वास गर्न नसकिने समितिको भनाइ छ । संघर्ष समितिले यही चैत २० […]