राष्ट्रिय कृषि बधुँवा मजदुर संघर्ष समितिले अघि सार्यो ७ बुँदे माग, पूरा नभए निर्वाचन बहिष्कारसम्म गर्ने चेतावनी

काठमाडौं, १८ असार । राष्ट्रिय कृषि बंधुवा मजदुर संघर्ष समितिले सरकारले तत्काल आफूहरुको माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले पूर्वी तराईका बारादेखि सुनसरीसम्म रहेका हरवा÷चरवा समुदायको हालसम्म मुक्तिको घोषणा नभएकाले तत्काल ऋण खारेजी गरि मुक्तिको घोषणासहित न्यायिक पूनस्र्थापनाको कार्य थालनी गर्न माग गरेको छ । यस्तै, समितिले सुदूरपश्चिम, कर्णाली र […]