नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (शनिबार) फिलिपिन्सको सामना गर्दैछ । खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ । नेपाल र फिलिपिन्स दोस्रोपटक खेल्न लागेको हो । सन् १९९९ पछि पहिलोपटक खेल्न लागेको हो । त्यतिबेला एएफसी महिला च्याम्पियनसिपमा […]

सम्बन्धित सामग्री

‘म्यानहन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न फिलिपिन्स उडे विकल्प

‘म्यानहन्ट नेपाल २०२२’ विकल्प राज श्रेष्ठ  फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रवार मध्यान्ह त्यसतर्फ उठेका हुन् ।श्रेष्ठलाई प्रतियोगितामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताजसहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो । इन्टरटेनस ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपाली प्रतिनिधि पठाउन

‘नेपाल लगानी सम्मेलन–२०२२’ सम्पन्न

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शको आयोजनामा राजधानीमा आयोजित दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सोमबार सम्पन्न भएको छ।...

नेपाल एक खेल अघिनै सेमिफाइनलमा, फिलिपिन्स १३६ रनले पराजित

काठमाडौं । कुशल भुर्तेलको शतकीय इनिङ प्रेरित नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका […] The post नेपाल एक खेल अघिनै सेमिफाइनलमा, फिलिपिन्स १३६ रनले पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

टी–२० विश्वकप छनोटः आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्सविरुद्ध खेल्दैछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ भने फिलिपिन्स आज पहिलो जितको खोजीमा मैदान […]

नेपाल र फिलिपिन्स भिड्दै‚ सेमिफाइनल पुग्ने नेपालको लक्ष्य

काठमाडौं : आइसिसी टि-२० विश्वकपअन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्दैछ। समूहकै कमजोर प्रतिद्वन्द्वी मानिसएको फिलिपिन्सविरुद्व नेपाल फराकिलो जितसहित राम्रो रनरेट निकालेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुने छ।नेपालले फिलिपिन्सलाई हराए र आज नै हुने अर्को खेलमा क्यानडाले ओमानलाई पराजित गरे नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्ने छ। तर‚ ओमानले क्यानडालाई हराएमा भने नेपालका लागि फिलिपिन्सविरुद्वको नेट रनरेट निक्कै अर्थपूर्ण हुने छ।ओमानस्थित अल अमेरात क्रिकेट मैदानको टर

एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दै छ ।समूह एफ मा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपालले फिलिपिन्सविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । नेपाली टोलीको कप्तानी रेनुका […]

नेपालको पहिलो प्रतिद्वन्द्वी फिलिपिन्स

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटको समूह ‘एफ’मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल १८ सेप्टेम्बरमा हुनेछ । हङकङविरुद्धको दोस्रो खेल […] The post नेपालको पहिलो प्रतिद्वन्द्वी फिलिपिन्स appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.