प्रतिबन्धका बाबजुत क्रिप्टो कारोबारमा नेपाल बेलायतभन्दा अगाडि रहेको आश्चर्यजनक तथ्यांक रहेको छ । क्वाइनडेस्कको इन्डेक्स अनुशार क्रिप्टो कारोबारमा नेपाल विश्वमा १६ औं नम्बरमा रहेको छ । क्रिप्टो कारोबारमा नेपाल बेलायतमात्र होइन, इक्वेडर, केन्या र इन्डोनेशियाभन्दा पनि अगाडि रहेको छ । पहिलोमा भियतनाम, दोश्रोमा फिलिपिन्स, तेश्रोमा युक्रेन, चौथोमा भारत, पाँचौंमा अमेरिका, छैठौंमा पाकिस्तान, सातौंमा ब्राजिल, आठौंमा […]