काठमाडौं : आइसिसी टि-२० विश्वकपअन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्दैछ। समूहकै कमजोर प्रतिद्वन्द्वी मानिसएको फिलिपिन्सविरुद्व नेपाल फराकिलो जितसहित राम्रो रनरेट निकालेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुने छ।नेपालले फिलिपिन्सलाई हराए र आज नै हुने अर्को खेलमा क्यानडाले ओमानलाई पराजित गरे नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्ने छ। तर‚ ओमानले क्यानडालाई हराएमा भने नेपालका लागि फिलिपिन्सविरुद्वको नेट रनरेट निक्कै अर्थपूर्ण हुने छ।ओमानस्थित अल अमेरात क्रिकेट मैदानको टर