पाँचथर गोल्डकपः टाइब्रेकरमा मोरङ स्तब्ध

पाँचथर । सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाहीसँग मोरङको पथरी ११ टाइब्रेकरमा स्तब्ध बन्यो । फिदिम खेलमैदानमा भएको खेलको निर्धातिर समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा राइटलाइन एजुकेशन बाग्मती युथ क्लव ४–१ गोलले […] The post पाँचथर गोल्डकपः टाइब्रेकरमा मोरङ स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपाली लेखक सङ्घ कोशीको अध्यक्षमा गोकुल अधिकारी

विराटनगर, ३ चैत । साहित्यकार गोकुल अधिकारी (मोरङ) को अध्यक्षतामा शुक्रबार नेपाली लेखक सङ्घ कोशी प्रदेश समिति गठन भएको छ । सङ्घको उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर) र लता खरेल (झापा), महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन (भएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको […]

मुलुकमा भएका विभिन्न भ्रष्टाचार काण्डमा ठूला नेताको हात छः डा. कोइराला

मोरङ – मुलुकमा भएका विभिन्न भ्रष्टाचार काण्डमा ठूला नेताको हात रहेको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। नेपाल प्रेस युनियन पाँचथर फिदिमले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा प्रतिनिधि सभासदस्यसमेत रहेका नेता कोइरालाले भ्रष्टाचार काण्डमा ठूला नेताको नाम मुछिन थालेपछि ढाकछोप गर्न थालिएको आरोप लगाए। मुलुकमा राजनीतिक दलका नेता, व्यापारी र कर्मचारी मिलेर ठुल्ठूला […]

कञ्चनजंघा सेसेलुङ गोल्डकप ः पाँचथरलाई हराउँदै मोरङ फाइनलमा

ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटवल प्रतियोगताको दोस्रो सेमीफाइनल खेलमा पाँचथर फुटबल क्लवलाई टाईवे्रकरमा हराउँदै सगरमाथा फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ। भानुजन माविको प्राङ्गणमा भएको दोस्रो सेमिफाइनल खेलमा...

डाँगीहाट मोरङ किरात गोल्डकपको च्याम्पियन

पाँचथर । मोरङको डाँगीहाट फुटबल क्लब (डीएफसी) प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको च्याम्पियन बनेको छ । फिदिम खेलमैदानमा शनिबार भएको फाइनल खेलमा झापाली टोली बिर्तामोड युनाइटेड क्लवलाई २-१ ले पराजीत गर्दै मोरङ च्याम्पियन बनेको हो । सञ्जय धिमालले दशौं मिनेटमा गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेश […] The post डाँगीहाट मोरङ किरात गोल्डकपको च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वका ९ जिल्लामा सङ्घीय लिम्बुवानलगायत ६ दलको बन्द

पाँचथर – राष्ट्रिय जनमुक्ति पार्टीसहितको ६ दलले गरेको बन्दकाे आह्वानले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । लालमोहर दिवसको अवसरमा आज लालमोहर सन्धिको मर्मअनुसार अरुणपूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा जिल्लालाई लिम्बुवान राज्य बनाइनुपर्ने माग राख्दै बन्दकाे आह्वान गरिएको हो । बन्दले पूर्वका नौ जिल्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रमलाई विभिन्न पहिचानवादी पार्टी र सङ्घ–सङ्गठनले ऐक्यबद्धता जनाउँद...

प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवान...

उच्च सुरक्षा सतर्कतासहित प्रधानमन्त्री देउवा आज मोरङ जाँदै

काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्नेछन् । सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् । डिआइजी बिसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता […]

इलाममा नेपाल र भारतका साहित्यकारको जमघट

सम्मेलनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, चितवन, पोखरा, काठमाडौंलगायतबाट पनि साहित्यकार भेला भएका छन्।...

पाँचथर बस दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको […] The post पाँचथर बस दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पाँचथर गोल्डकप : अाज मोरङ र इलाम भिड्दै

पाँचथर : फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा सोमार डिएफसी मोरङ र रेडहर्स इलाम प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो साढे एक बजे फिदिम माविको खेल मैदानमा हुने आयोजकले जनाएको छ। खेलको बिजेता टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ। प्रतियोगिताको विजेताले तीन लाख पाँच हजार ५५५ रुपैयाँ र उपविजेताले एक लाख ...