डाँगीहाट मोरङ किरात गोल्डकपको च्याम्पियन

पाँचथर । मोरङको डाँगीहाट फुटबल क्लब (डीएफसी) प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको च्याम्पियन बनेको छ । फिदिम खेलमैदानमा शनिबार भएको फाइनल खेलमा झापाली टोली बिर्तामोड युनाइटेड क्लवलाई २-१ ले पराजीत गर्दै मोरङ च्याम्पियन बनेको हो । सञ्जय धिमालले दशौं मिनेटमा गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेश […] The post डाँगीहाट मोरङ किरात गोल्डकपको च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मोरङ बन्यो किराँत गोल्डकपको ‘च्याम्पियन’

विर्ता युनाइटेड क्लब झापालाई हराँउदै डाँगीहाट फुटबल क्लब मोरङले ‘प्रथम वाइवाइ किराँत गोल्डकप २०८०’ को उपाधि उचालेको छ।