इलाममा नेपाल र भारतका साहित्यकारको जमघट

सम्मेलनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, चितवन, पोखरा, काठमाडौंलगायतबाट पनि साहित्यकार भेला भएका छन्।...