नेपाली लेखक सङ्घ कोशीको अध्यक्षमा गोकुल अधिकारी

विराटनगर, ३ चैत । साहित्यकार गोकुल अधिकारी (मोरङ) को अध्यक्षतामा शुक्रबार नेपाली लेखक सङ्घ कोशी प्रदेश समिति गठन भएको छ । सङ्घको उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर) र लता खरेल (झापा), महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन (भएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको […]

सम्बन्धित सामग्री

लेखक कृति पुरस्कार ‘सम्बोधिका’ लाई

नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८०’ साहित्यकार डा। ईश्वरमणि अधिकारीद्वारा लिखित मुक्तकसङ्ग्रह ‘सम्बोधिका’ कृतिलाई प्रदान गरिने भएको छ ।

दौंतरी शृङ्खलामा दीपक समीप र जीवन सागर

नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा दौंतरी कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न भएको छ।

दौंतरी शृङ्खलामा दीपक समीप र जीवन सागर

नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा दौंतरी कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न भएको छ।

पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा

गण्डकी, २२ भदौ । बिहीबार साँझ पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा देखा परे । न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरको सभाकक्षमा उनीहरूले एकापसमा अनुभूतिमात्र साट्न्भएन सिर्जना पनि सुनाए । सुर्खेतदेखि कवि डा. महेन्द्रबहादुर मल्ल, गजलकार धीरेन अनुपम र पहल असीम पोखरा आएको मौका छोपेर नेपाली लेखक सङ्घ गण्डकीले काव्य साँझको चाँजोपाँजो मिलाएको थियो । कार्यक्रममा कवि […]

साहित्यको फाँट राजनीतिभन्दा विराट हुन्छ : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन् । नेपाली लेखक सङ्घ झापाले आज अर्जुनधारामा आयोजना गरेको ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले त्यस्तो बताएका हुन् । महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताए । “सफल नेता हुन समाजलाई मानवीय र […]

ज्योतिको ‘आधा शिर उचालेर’माथि पोखरामा चर्चा

कवि ज्योति जङ्गल नवीनतम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ ।कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेकी बताए । नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा. अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति शालीन विद्रोह कविताले गरेको भनाइ राखे । “सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीव्रता, शै

‘तलब, भत्ता मात्र बुझ्न कुनै संस्थामा संलग्न हुनेछैन’

नेपाली लेखक सङ्घको हालै भएको सातौँ महाधिवेशनबाट तीर्थ श्रेष्ठ केन्द्रीय अध्यक्षमा चयन भएका छन् । नेपाली लेखक सङ्घ २००८ सालमा गठन भएको भनिन्छ तर यसको गतिविधि द्रुत गतिले अघि बढ्न सकेको छैन । सङ्गीत नाट्य एकेडेमीको सदस्य सचिव रहिसकेका श्रेष्ठ नेपाली लेखक सङ्घलाई कसरी अघि बढाउने योजनामा छन् ? कविको छवि बनाएका उनी के नेपाल प्रज्ञा प्रतिष्ठानमा जान ईच्छुक छन् ? लगायत विषयमा प्रस्तुत छ, रातोपाटीका लागि गणेश दुलालले गरेको कुराकानीको सम्पादित अंशः नेपाली लेखक सङ्घले अहिले कस्ता कस्ता काम गरिरहेको छ

सिर्जना शाश्वत हुनुपर्छ

पोखरा । नेपाली लेखक सङ्घ कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रका सहभागीले साहित्य वर्गीय हुन नसक्नेमा

लेखक सङ्घ कास्कीमा नयाँ नेतृत्व

नेपाली लेखक सङ्घ, कास्कीको अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ निर्वाचित हुनुभएको छ । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सर्जकका उत्थानमा तल्लीन छ: नेपाली लेखक सङ्घ

नेपाली लेखक सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष नवीनबहादुर श्रेष्ठले सिन्धुका सर्जक, स्रष्टा, लेखकलगायतका साहित्य क्षेत्रको उत्थानमा सङ्घ लागिरहेको बताउनुभएको छ ।