कञ्चनजंघा सेसेलुङ गोल्डकप ः पाँचथरलाई हराउँदै मोरङ फाइनलमा

ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटवल प्रतियोगताको दोस्रो सेमीफाइनल खेलमा पाँचथर फुटबल क्लवलाई टाईवे्रकरमा हराउँदै सगरमाथा फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ। भानुजन माविको प्राङ्गणमा भएको दोस्रो सेमिफाइनल खेलमा...

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप : उपाधिका लागि एनआरटी र मोरङ भिड्ने

धरान – धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि भोलि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ । एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एशोसिएसन पहिलोपटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको विजेता बनिसकेको आयोजकले जनाएको छ । विभागीय त्रिभुवन […]

बुढासुब्बा गोल्डकप :  धरानलाई पराजित गर्दै मोरङ फाइनलमा

मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन …

पुलिसलाई स्तब्ध पार्दै मोरङ सेमिफाइनलमा

मोरङ फुटबल एसोसिएसनले बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा सोमबार भएको खेलमा पाँचपटकको विजेता नेपाल पुलिस क्लबलाई ३–० ले स्तब्ध पार्दै मोरङ अन्तिम चारमा पुगेको हो । फाइनल...

बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा

मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । धरान रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले पाँच पटकको विजेता पुलिस क्लबमाथि सहज जित निकालेको हो । मोरङ फुटबल एसोसिएसनका लागि …

आर्थिक मन्दीको चपेटामा विराट गोल्डकप, सातौं संस्करण घाटामा

मोरङ – विराटनगरमा आयोजित विराट गोल्डकप फुटबल प्रतियोगितामा ८७ लाख रुपैयाँ घाटा भएको आयोजकले जनाएको छ। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गोल्डकप सहसंयोजक शुभाशिष कोइरालाले आर्थिक मन्दीसँगै गोल्डकपले नोक्सानी व्यहोर्नुपरेको बताए। पत्रकार सम्मेलनका क्रममा गोल्डकपको आम्दानी खर्च विवरण सार्वजनिक गर्दै गोल्डकपका सहसंयोजक कोइरालाले प्रतियोगितामा १ करोड ३३ हजार रूपैयाँ आम्दानी र १ करोड ८७ लाख […]

विराट गोल्डकप ट्रष्टको यात्रा अब कता? रोकिएला ठेक्का प्रथा ?

मोरङ – विराट गोल्डकपको सातौं संस्करणको समापनसँगै आयोजक रहँदै आएको विराट गोल्डकप ट्रष्टको विषयमा चर्चा सुरु भएको छ। २०१८ सालबाट महेन्द्र गोल्डकपको नामबाट विराटनगरमा फुटबल प्रतियोगिता हुँदै आए पनि गणतन्त्र स्थापनासँगै ०६७ सालमा यसको नामसहित विधान र संरचना परिवर्तनको कार्य अघि बढ्यो। महेन्द्र गोल्डकपकै ०५९ सालको प्रथम संशोधन विधानअन्तर्गत विराट गोल्डकप फुटबल ट्रष्टको विधान २०६७ […]

भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी

सर्वाधिक राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फबाट एक–एक गोल भएपछि ट्राइबेकरमा खेलाइएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा भारतका लागि …

इटहरी गोल्डकप: एनआरटीलाई हराउँदै सगरमाथा सेमिफाइनलमा

सगरमाथा फुटबल क्लब मोरङ १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु

मोरङ – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा बिहीबार च्यासल युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा पराजित गर्दै झापा धुलाबारीको रोलिङ फुटबल क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। खेलको निर्धारित समयमा दुवै टोलीबाट समान १ गोल भएपछि अन्तिम निर्णय टाइब्रेकरबाट भएको थियो। यसअघि, खेलको १३औं […]

विराट गोल्डकप घाटामा!

मोरङ– विराट गोल्डकप प्रतियोगिता सम्पन्न भएको चार महिना बितिसक्दा पनि आय व्यय सार्वजनिक हुन सकेको छैन। केही समयअघि गोल्डकपको आर्थिक विषयमा बसेको पहिलो बैठकमा  प्रतियोगितामा १ करोड ४७ लाख ७० हजार रुपैयाँ आम्दानी भएको आँकडा पेश गरिएको थियो। प्रतियोगितामा १ करोड ६१ लाख ४० हजार रुपैयाँ खर्च भएको प्रारम्भिक अनुमान छ। गोल्डकप ट्रष्टका एक पदाधिकारीका […]