काठमाडौँ । करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले नेतृत्व पाउँदैछ । निर्वाचन कार्यतालिका अनुसार सभापतिका लागि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलको कार्यकक्षमा उम्मेदवारी दर्ता गरिएको छ । चारवटा समितिमा चार प्रमुख दलले एक-एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने यसअघि समझदारी बनेअनुसार उम्मेदवारी दिइएको हो । सबै समितिमा एक-एकजनाको उम्मेदवारी परेका कारण सबै सर्वसम्मत […]
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनका लागि यतिबेला जिल्ला फुटबल संघको निर्वाचन धमाधम भइरहेको छ । शनिबार ९ जिल्ला रुपन्देही, काभ्रे, महोत्तरी, पर्सा, बाग्लुङ, लमजुङ, कैलाली, नवलपुर र बाँकेको निर्वाचन हुँदा बाँकेमा मात्रै निर्वाचनबाट नेतृत्व चयन भएको छ । रुपन्देहीमा लोक पुनको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । […]
काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को चितवनमा सम्पन्न सातौं संघीय महाधिवेशनले गजुरधन राईको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन गरेको छ।महाधिवेशनले अध्यक्ष, महासचिवलगायतका केही पद निर्विरोध चयन गरेको छ। केही उपाध्यक्ष, सचिवलगायतका पदहरूमा मतदानमार्फत नेतृत्व चयन गरेको छ।वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्ष (खुला) अमरध्वज लामा‚ उपाध्यक्ष (संस्थागत) जगत दोङ‚ उपाध्यक्ष (महिला) सुरू राना र उपाध्यक्ष (अल्पसंख्यक) कमन देवान निर्वाचित भएका छन्।यस्तै‚ महासचिव म
कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध चयन भएका छन् । नगर र क्षेत्र अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच निर्वाचन र कुटाकुटसमेत भएको रुपन्देहीमा जिल्ला नेतृत्व भने सर्वसम्मत चयन भएको...
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध चयन भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको क्षेत्रीय अधिवेशनमा खनाल सभापतिमा निर्विरोध चयन भएका हुन् ।सभापति पदका अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिए । खनाल मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्षसमेत हुन् ।दाहालका अनुसार कार्यसमितिको सचिव बाहेकका सबै पदमा सहमतिबाटै नेतृत्व चयन गरिएको छ । सचिव पदमा भने निर्वाचन
काठमाडौं : नेपाली कांग्रेस रामेछापको आठ वटा स्थानीय तहमा गाउँ/नगर अधिवेशन सम्पन्न भएको छ। यहाँका नगरपालिका र छ वटा गाउँपालिकामा कुनै स्थानमा सर्वसम्मत र कुनै स्थानमा मतदान भएको थियो।
आइतवार भएको अधिवेशनबाट मन्थली नगरपालिकाको नगर सभापतिमा शकंर अधिकारी निर्विरोध चयन भएका छन्।
त्यसैगरी रामेछाप नगरपालिकाको नगर सभापतिमा कमल विक्रम कार्की…
प्रमुख सत्तारुढ दल कांंग्रेसको १४औँ महाधिवेशनमा हिमाली जिल्ला मनाङका ४ वटै स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ । ४ वटा गाउँपालिका रहेको मनाङको सबै स्थानीय तहमा सभापतिदेखि सदस्यसम्म सर्वसम्मत...
संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन्।
१२ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डको नयाँ नेतृत्व चयन भएको छ । गत शनिबार आयोजित साधारणसभाले शेखर आचार्यको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको हो । एकजना आईसीसी सदस्यमा प्रकाश पोखरेल चुनिएका छन्। समितिको महासचिवमा दीपक केसी चयन भएका छन् भने सुवास रिजाल, सुनिल सुवाल र शैलु भट्टराई उपाध्यक्ष […]
नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।सुभेन्द्र जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन […]