एनआरएनए फिनल्याण्डको अध्यक्षमा शेखर निर्विरोध चयन

१२ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डको नयाँ नेतृत्व चयन भएको छ । गत शनिबार आयोजित साधारणसभाले शेखर आचार्यको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको हो । एकजना आईसीसी सदस्यमा प्रकाश पोखरेल चुनिएका छन्। समितिको महासचिवमा दीपक केसी चयन भएका छन् भने सुवास रिजाल, सुनिल सुवाल र शैलु भट्टराई उपाध्यक्ष […]

सम्बन्धित सामग्री

एनआरएनए बहराइनको अध्यक्षमा श्रेष्ठ चयन

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बहराइनको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा राजु श्रेष्ठलाई चयन गरेको छ । अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।  अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थ भण्डारी, उपाध्यक्षमा भावना आचार्य, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशीला खत्री चयन भएको निर्वाचन समितिका संयोजक कमल […]

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

एनआरएनए कुवेतको अध्यक्षमा लामा निर्विरोध

रानाध्वज लामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको अध्यक्षमा निर्विरोध चयन भएका छन्।

एनआरएनए इटाली : निर्विरोध कार्यसमिति चयन,अध्यक्षमा कंडेल

बार्सिलोना। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इटालीको अध्यक्षमा छविलाल कंडेल निर्विरोध भएका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका कंडेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन्। कंडेलसहित २०२१- २०२३ कार्यकालका लागि सिङ्गो कार्यसमिति नै निर्विरोध चयन भएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा (आईसीसी सदस्य)राजन चापागाई निर्विरोध बनेका छन्। कार्यसमितिको उपाध्यक्षमा भुवन नियोग लिम्बु […]

एनआरएनए युगान्डा अध्यक्षमा राजमणि भण्डारी निर्वाचित

गैर आवासीय नेपाली संघ युगान्डा (एनआरएनए युगान्डा) को तेस्रो महाधिवेशनले राजमणि भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको छ। आगामी कार्यकाल सन् २०१७ - २०१९ का लागि अध्यक्षमा भण्डारीको प्यानलै निर्विरोध चयन भएको हो। एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की, अन्तर्राष्ट्रिय कार्य समितीका सदस्य जीवनाथ पंगेनी, अध्यक्ष रमेश कँडेल लगायतले शुभकामना दिएका थिए। बन्द सत्रमा संघका कोषाध्यक्ष मंजुल…

एनआरएनए युगान्डामा भण्डारी

कम्पाला ,(युगाण्डा) । गैर आवासीय नेपाली संघ युगाण्डा ( एनआरएनए युगान्डा)को तेस्रो महा अधिवेशन युगान्डाको कम्पालामा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ | अधिवेशनबाट आगामी कार्यकाल सन २०१७ - २०१९ का लागि अध्यक्षमा राजमणि भण्डारीको साथ सम्पूर्ण समूह निर्विरोध चयन भएको छ |