संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन्।
क्यालिफोर्निया । नेपाली अमेरिकन सोसाइटी (नासो) क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व छनोट भएको छ । च्याप्टरको हालै सम्पन्न साधारणसभाले नयाँ नेतृत्व छनोट गरेको हो । निर्वाचन अधिकृत जयराम टमटाले उपलब्ध गराएको जानकारी अनुसार अध्यक्षमा ध्रुवराज विक, वरिष्ठ उपाध्यक्ष माया टमटा, उपाध्यक्षहरुमा ओम थापा, जुम सुनार, विक्रम दियाल रहेका छन् भने सचिवमा कल्पना विक, सहसचिवहरुमा पुनम सेन्चुरी […]
The post नेपाली अमेरिकन सोसाइटी क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ : अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन्।शनिवार काठमाडौँमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन्। नले अहिलेकै बाटोमा देशलाई अघि बढाउने हो भने गन्तव्य नजाने दावी गरिन्। उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको भन्दै नेपालको भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन्। उ
१४ वैशाख, बुटवल । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व […]
वालिङ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि नेपाली काँग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस भिरकोट– ८ को ढापुकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब नेपाललाई समृद्ध बनाउने खाकासहित अगाडि बढ्नुपर्ने छ र यहाँका युवा विदेशी मुलुकमा होइन विदेशीलाई यहाँ ल्याउने योजना […]
काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । कांग्रेसको सभापतिका लागि पाँचजना, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । गएको शनिबार पदाधिकारी र केन्द्रीय सदस्य […]
काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान […]
प्रवासी नेपाली एकता मञ्च युकेको विस्तारित बृहद बैठकले राष्ट्रिय कार्यकारिणी कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । अल्डरसर्ट स्थित एम्पाएर हलमा प्रवासी नेपाली मञ्च युकेको केन्द्रीय कार्यसमितिको सम्पन्न विस्तारित बृहद बैठकले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष रहेका सुरेन्द्र थपलियालाई चयन गरेको छ । वरिष्ठ उपाध्यक्षहरूमा तुङ्गभद्र भुषाल र सरस्वती केसीलाई बढुवा गरेको छ । यस अघि अध्यक्ष …
१९ असोज, गुल्मी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका ९ वटा स्थानीय तहमा अधिवेशन सकिएका छन् । दुई नगरपालिका र १० वटा गाउँपालिकामध्ये रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नेतृत्व चयन हुन बाँकी छ । मुसीकोट नगर सभाापतिका लागि छबि भण्डारी र मोहन घिमिरे प्रतिस्पर्धामा छन् र मंगलबार मतदान भएको छ । […]
नवनियुक्त प्रधानसेनापति प्रभूराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेका छन् ।
बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सेनापति शर्माले सैनिक मुख्यालयमा पदभार ग्रहण गरेका हुन् ।
महारथी शर्माले ४४औं प्रधान सेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका नेपाली सेनाले जनाएको छ ।
बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका हुन् ।साधारणसभामा प्राध्यापक जोन डिनोल, डा स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ । कार्यक्रमा डा