एन्फा जिल्ला निर्वाचन – अधिकांशमा निर्विरोध चयन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनका लागि यतिबेला जिल्ला फुटबल संघको निर्वाचन धमाधम भइरहेको छ । शनिबार ९ जिल्ला रुपन्देही, काभ्रे, महोत्तरी, पर्सा, बाग्लुङ, लमजुङ, कैलाली, नवलपुर र बाँकेको निर्वाचन हुँदा बाँकेमा मात्रै निर्वाचनबाट नेतृत्व चयन भएको छ । रुपन्देहीमा लोक पुनको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । […]

सम्बन्धित सामग्री

बजेटमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था संशोधन

१३ असार, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत राख्ने बजेट वक्तव्यमा रहेको व्यवस्था संशोधन गरिएको छ । बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था हटाई हालकै व्यवस्था कायम रहेको प्रतिनिधिसभालाई जानकारी गराएका थिए । ‘संघीय संसदको संयुक्त बैठकमा मैले मिति २०८० जेठ १५ गते प्रस्तुत गरेको आर्थिक […]

अर्थमन्त्रीको स्पष्टीकरण : जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने कुनै तयारी नभएको स्पष्टीकरण दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन्। ‘यसमा कही कतै पनि शंका उब्जिने ठाउँ नदिन सरकारको सम्पूर्ण कोशिश हुन्छ। जिल्ला निर्वाचन आयोग खारेज गर्ने मनसाय छैन। जिल्ला निर्वाचन कार्यालयहरू जसरी रहेका छन् त्यसरी नै रहनेछन्। त्यसको स्वतन्त्र अस्तित्वका लागि सरकारले के गर्नुपर्यो ? सरकार तयार छ। यो खारेज हुँ

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन् । सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भनेर आपत्ति जनाएका थिए । सोही विषयको […]

‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

काठमाडौँ,२ कार्तिक । आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटका रुपमा निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सहसंयोजकमा माओवादी केन्द्रका […]

देउवाको पत्र ५ बजेपछि मात्रै आएको हो : जिल्ला निर्वाचन कार्यालय

१६ वैशाख, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिकामा मनोनयन फिर्ताको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्र ५ बजेपछि मात्रै आएको जानकारी गराएको छ । निर्वाचन आयोग स्रोतका अनुसार, सर्लाहीका जिल्ला निर्वाचन अधिकारीले पाँच बजेपछि पत्र आउँदैछ भनेकाले पत्र पुग्दा अझै ढिलो भएको भनी रिपोर्टिङ गरेका थिए । उनले मुख्य निर्वाचन अधिकृतलाई पनि […]

एन्फाको जिल्ला निर्वाचन स्थगित

काठमाडौं, ११ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रिय कार्यालय ललितपुरमा बिहीबार बसेको कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । एन्फाले फागुन १५ देखि ३० गतेभित्र जिल्ला र विभिन्न संघहरुको निर्वाचन हुने गरि कार्यतालिका तयार […]

एन्फाको जिल्ला निर्वाचन स्थगित

११ फागुन, काठमाडौं । यही फागुनमा गर्ने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रीय कार्यालय ललितपुरमा बिहीबार बसेको १७औं कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै यही फागुन १५ देखि ३० गतेसम्मका लागि तय गरेको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । ‘एन्फा […]

जिल्ला निर्वाचन कार्यालय बैतडीद्वारा मतदाता नामावली सङ्कलन स्थगित

बैतडी, २७ माघ: जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलनस्थगन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यहाँ पनि नामावली सङ्कलन बन्द गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयालले जानकारी दिए । […]

कांग्रेसको जिल्ला निर्वाचन स्थगित हुँदा कार्यकर्ता अन्याेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन स्थगित भएपछि नेता, कार्यकर्तामा अन्याेलता छाएको छ।...