मालिका केशरीको ‘सुवर्णलता’ सार्वजनिक

काठमाडौं । उपन्यासकार मालिका केशरीद्वारा लेखिएको उपन्यास 'सुवर्णलता' नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकामा सार्वजनिक गरिएको छ । उपन्यासको क्षेत्रमा कलम चलाउने केशरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको 'पुनरुत्थान' नामक उपन्यास बजारमा आइसकेको छ । सुवर्णलताकोे दोस्रो संस्करण पनि सोहि कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार एवं …

सम्बन्धित सामग्री

पूर्वाधारको पर्खाइमा मालिका धुरी

म्याग्दी, कार्तिक ३० । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा […]

रैथाने आलु प्रवर्द्धन गर्दै मालिका

गुल्मीको मालिका गाउँपालिकाले स्थानीय रैथाने आलु प्रवर्द्धन सुरु गरेको छ । बिहीबारदेखि मालिका गाउँपालिका–४ को अर्खाबांगमा उत्पादन हुने रैथाने आलुलाई ब्रान्ड, लेबल र प्याकेजिङ गरेर बजारमा ल्याइएको हो ।  जिल्ला समन्वय समिति प्रमुख...

गुल्मीको मालिकामा ‘हाम्रो मालिका’ पाठ्यपुस्तक लागू

३ असार, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा आफ्नै पाठ्यपुस्तक लागू गरेको छ । पालिकाभित्रका सबै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म ‘हाम्रो मालिका’ नामक पाठ्यपुस्तक लागू गरेको हो । गाउँपालिकाले स्थानीयस्तरका कला, सँस्कृति, रीति रिवाज, परम्परा, चाडपर्व, विभिन्न स्थानीय जातका सामग्रीहरु सबै समेटेर पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिकाले अघिल्लो वर्ष […]

मालिका गाउँपालिकाकाे आफ्नै पाठ्यपुस्तक

गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले 'हाम्रो मालिका' नामको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । जिल्लामा पहिलो पटक कक्षा १ देखि ८ सम्मका लागि गाउँपालिकाले ‘हाम्रो मालिका’ नामक पुस्तक निर्माण गरेको शिक्षा शाखा प्रमुख भुमबहादुर घर्तीले बताउनुभयाे । गाउँपालिकाले पालिकाकाे चिनारीसँगै, पालिकाभित्रकाे प्रचलित धर्म, संस्कृति, परम्परा, स्थानीय पेसा, व्यवसाय, प्रविधि, स्वास्थ्य, सरसफाइ, योग, जडीबुटीलगायतका विषय पाठ्यक्रममा समेटेको छ । त्यसैगरी सूचना तथा सञ्चार प्रविधि, व्यावहारिक ल...

मालिका गाउँपालिकामा रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताए । […]

धन्य हो मालिका

लावालस्कर जत्यारुका मालिका जान्तक। पार्वती टुपुक्कै पुगी शिवजी खान्तक।। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित बडिमालिका एक सुन्दर र महत्वपूर्ण धार्मिक, पौराणिक, पर्यावरणीय र पर्यटकीय स्थल हो। समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको बडिमालिका सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेकी देवीका बहिनीहरुमध्ये सबैभन्दा कान्छी बहिनी मानिन्छिन्। पौराणिक किंवदन्ती अनुसार दक्ष प्रजापतिले यज्ञ गर्दा भगवान महादेव र सतीदेवीलाई […]

चार करोड लागतमा मालिका रिङरोड

गुल्मीमा झण्डै चार करोड लागतमा वडा जोड्न रिङरोड निर्माण गरिएको छ । जिल्लाको मालिका गाउँपालिकामा गाउँपालिकाभित्रका सबै वडा जोड्नका लागि तीन करोड ८३ लाख रुपैयाँ खर्च गरेर मालिका रिङरोड निर्माण गरिएको हो ।गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट तिरतिरे–सिमलटारी–अर्जै–बोम–नेटा–लिलिङ–भिमगिठे–पाटाखर्क–दर्लिङ्ग–गंगरे हँुदै गाउँपालिकाको केन्द्र अर्खबाङ्गसम्म सडकखण्ड विस्तार भएपछि मालिका रिङरोड निर्माण भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरिले जानकारी दिए । उनका […]

सवै वडा जोड्ने ७७ किलोमिटरको मालिका रिङरोड निर्माण

मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्रसँग सवै वडा जोड्ने गरेर मालिका रिङरोड निर्माण गरेको छ । निर्वाचित भएको पहिलो वर्षमै गाउँपालिकाको गौरवको योजनाको रुपमा मालिका रिङरोडको काम सुरु भएको थियो । मालिका...

चिच्याएर बर मागिने मालिका मेला

‘मनको पुकार कसैले सुनेनन्, बुझेनन्, चिच्याएर बर माग्न आउँला मालिका।’ लोक दोहोरी गायक एवं सर्जक बसन्त थापाको गीत हो यो। थापाले गीतमा भने जस्तै चिच्याएर बर माग्ने बिशेषताले कुर्घा मालिका...

मालिका धुरी पुग्ने पदमार्ग निर्माण

म्याग्दी-धार्मिक पर्यटकियस्थल मालिका धुरी पुग्ने पदमार्ग निर्माण गरिएको छ । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी पुुग्ने पदमार्ग निर्माण गरिएको हो ।गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने एक हजार २७२ मिटर पदमार्ग निर्माण गरिएको भू–संरक्षण […]