मालिका धुरी पुग्ने पदमार्ग निर्माण

म्याग्दी-धार्मिक पर्यटकियस्थल मालिका धुरी पुग्ने पदमार्ग निर्माण गरिएको छ । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी पुुग्ने पदमार्ग निर्माण गरिएको हो ।गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने एक हजार २७२ मिटर पदमार्ग निर्माण गरिएको भू–संरक्षण […]

सम्बन्धित सामग्री

पर्यटकीयस्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ।