चार करोड लागतमा मालिका रिङरोड

गुल्मीमा झण्डै चार करोड लागतमा वडा जोड्न रिङरोड निर्माण गरिएको छ । जिल्लाको मालिका गाउँपालिकामा गाउँपालिकाभित्रका सबै वडा जोड्नका लागि तीन करोड ८३ लाख रुपैयाँ खर्च गरेर मालिका रिङरोड निर्माण गरिएको हो ।गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट तिरतिरे–सिमलटारी–अर्जै–बोम–नेटा–लिलिङ–भिमगिठे–पाटाखर्क–दर्लिङ्ग–गंगरे हँुदै गाउँपालिकाको केन्द्र अर्खबाङ्गसम्म सडकखण्ड विस्तार भएपछि मालिका रिङरोड निर्माण भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरिले जानकारी दिए । उनका […]

सम्बन्धित सामग्री

झण्डै ४ करोड लागतमा मालिका रिङरोड खोलियो

गुल्मीको मालिका गाउँपालिकाले  झण्डै ४ करोड लागतमा  सबैै वडाहरू जोड्न रिङरोडको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । जिल्लाको मालिका गाउँपालिका भित्रका आठ वटै वडा जोड्नका लागि ३ करोड ८३ लाख  लाखमा  मालिका  रिङरोड निर्माण गरिएको हो ।गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट तिरतिरे–सिमलटारी–अर्जै–बोम–नेटा–लिलिङ–भिमगिठे–पाटाखर्क–दर्लिङ्ग–गंगरे हुदै गाउँपालिकाको केन्द्र अर्खबाङ्गसम्म सडकखण्ड बिस्तार भएको  गाउँपालिकाका प्रवक्