लावालस्कर जत्यारुका मालिका जान्तक। पार्वती टुपुक्कै पुगी शिवजी खान्तक।। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित बडिमालिका एक सुन्दर र महत्वपूर्ण धार्मिक, पौराणिक, पर्यावरणीय र पर्यटकीय स्थल हो। समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको बडिमालिका सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेकी देवीका बहिनीहरुमध्ये सबैभन्दा कान्छी बहिनी मानिन्छिन्। पौराणिक किंवदन्ती अनुसार दक्ष प्रजापतिले यज्ञ गर्दा भगवान महादेव र सतीदेवीलाई […]