गुल्मीको मालिकामा ‘हाम्रो मालिका’ पाठ्यपुस्तक लागू

३ असार, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा आफ्नै पाठ्यपुस्तक लागू गरेको छ । पालिकाभित्रका सबै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म ‘हाम्रो मालिका’ नामक पाठ्यपुस्तक लागू गरेको हो । गाउँपालिकाले स्थानीयस्तरका कला, सँस्कृति, रीति रिवाज, परम्परा, चाडपर्व, विभिन्न स्थानीय जातका सामग्रीहरु सबै समेटेर पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिकाले अघिल्लो वर्ष […]