एनआरएन अमेरिकाले कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग दिने

सहयोग रकममध्ये १५ हजार रकम जनकपुर आईसोलेसन सेन्टरका लागि छुट्याएको र अन्य रकम अन्य क्षेत्रमा सहयोग दिने बताइएको छ। अध्यक्ष शाहले दिएको जानकारी अनुसार अरु थप सहयोगका लागि गोफण्ड खोलेर रकम उठाउनेछ।...

सम्बन्धित सामग्री

भारत मणिपुरको पर्यटन क्षेत्रमा अमेरिकाले ५० करोड डलर लगानी गर्ने

काठमाडौँ– अमेरिकाले भारतको मणिपुर राज्यको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्न अमेरिका सहमत भएको जानकारी दिएका हुन् । राज्यको राजधानी इम्फालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्नेबारे अमेरिकी कम्पनीले औपचारिक सहमति जनाएको […]

पाकिस्तानलाई अमेरिकाले एक करोड डलर सहयोग दिने

काठमाडौं। अमेरिकाले पाकिस्तानलाई एक करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेका छन्। बाढी प्रभावितलाई तत्काल सहयोग नगरे धेरै असर भोग्नुपर्ने बताउँलै उनले पाकिस्तानलाई सहयोगको घोषणा गरेका हुन्। अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहयोग गरेको छ।

अमेरिकाले युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गर्‍यो

काठमाडौं । अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाले बताएको छ । पछिल्लो समय युक्रेनले […]

चीन माथिको निर्भरता घटाउन अमेरिकाले ५० अर्ब डलर लगानी गर्ने

अमेरिकामा बाइडन सरकारले सेमीकन्डक्टर उद्योग (कम्प्युटर चिप्स) मा ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यस क्षेत्रमा चीनमाथिको निर्भरता अन्त्य गर्नका लागि यो कदम उठाइएको बताइएको छ । अमेरिकाले अहिले सेमी कन्डक्टरको उत्पादन गर्दैन । जबकि अमेरिका विश्वभर बन्ने ३० प्रतिशत चिप्सको उपभोक्ता हो ।यसमध्ये कयौँ विद्युतीय चिप्स देशको सुरक्षाका लागि महत्त्वपूर्ण मानिन्छ । राष्ट्रपति जो बाइडनले पछिल्लो महिनामात्र यस उद्योगमा चीनको वर्चश्वमा चुनौती दिनका लागि २ खर्ब ८० अर्ब अर्ब डलरको एक चिप्स विधेयक

अमेरिकाले डेढ करोड डलर अनुदान दिने

अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड डलर...

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई डेढ करोड डलर दिने

काठमाडौँ – अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ। ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ […]

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन […]

अमेरिकाले ६५ करोड डलर बराबरको हतियार साउदी अरबलाई बेच्ने

अमेरिकाले साउदी अरबलाई ६५ करोड डलर बराबरको एयर टु एयर मिसाइल बिक्री गर्ने अनुमति दिएको पेन्टागनले जानकारी दिएको छ । जो बाइडन सरकारले खाडी मुलुकसँग गरेको यो पहिलो हतियारसम्बन्धी सम्झौता हो ।बिहीबार एक विज्ञप्ति जारी गर्दै पेन्टागनले अमेरिकाको स्टेट डिपार्टमेन्टले रियादलाई वर्तमान र भविष्यमा हुने चुनौतीलाई सामना गर्न सहयोग गर्न हतियार बेच्ने अनुमति दिइएको जनाएको छ । यसमा म्यासेचुसेट्समा रहेका रेयथियन कम्पनी प्रमुख ठेकेदार कम्पनी रहने बताइएको छ । कम्पनीले एआईएम–१२०सी–७÷सी–८

अमेरिकाले अफगानिस्तान युद्धमा किन २२ खर्ब डलर खर्चियो

एजेन्सी, १ भदौ । अमेरिकाले अफगानिस्तान युद्धमा २० वर्षभित्र २२ खर्ब ६० अर्ब डलर खर्च गरेको तथ्यांक छ । ब्राउन विश्वविद्यालयले अमेरिकाले यति ठूलो धनराशी खर्च गरेको हिसाब निकालेको हो । यो रकम नेपाली रुपैयाँ २६६६ खर्ब हुनआउँछ । यति खर्चले अफगानिस्तान पूर्वाधार विकासमा सँसारकै उत्कृष्टमध्येको बन्नसक्थ्यो । तर, बम गोली र बारुदका अलावा त्यसबाट […]

अमेरिकाले नेपाललाई कोरोना राहतका लागि थप ८५ लाख डलर दिने

अमेरिकाले नेपाललाई कोभिडमा राहतका लागि थप ८५ लाख डलर सहायता उपलब्ध गराउन लागेको नेपालका लागि अमेरिकी र्‍यान्डी बेरीले जानकारी दिएका छन् ।  आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा बेरीले यसको जानकारी दिएका हुन् ।  भाइरससँग गहन संघर्ष गरेको अमेरिकाले नेपालसँग कोभिडको निर्ममताका विरुद्ध लड्न एक्यबद्धता कायम गरेको पनि उनले लेखे ।  दुवै देश मिलेर कोभिडलाई परास्त गर्ने पनि उनको भनाइ छ ।    The US is donating an additional $8.5 million to Nepal for #COVID19 relief. We've been a l...