अमेरिकाले ६५ करोड डलर बराबरको हतियार साउदी अरबलाई बेच्ने

अमेरिकाले साउदी अरबलाई ६५ करोड डलर बराबरको एयर टु एयर मिसाइल बिक्री गर्ने अनुमति दिएको पेन्टागनले जानकारी दिएको छ । जो बाइडन सरकारले खाडी मुलुकसँग गरेको यो पहिलो हतियारसम्बन्धी सम्झौता हो ।बिहीबार एक विज्ञप्ति जारी गर्दै पेन्टागनले अमेरिकाको स्टेट डिपार्टमेन्टले रियादलाई वर्तमान र भविष्यमा हुने चुनौतीलाई सामना गर्न सहयोग गर्न हतियार बेच्ने अनुमति दिइएको जनाएको छ । यसमा म्यासेचुसेट्समा रहेका रेयथियन कम्पनी प्रमुख ठेकेदार कम्पनी रहने बताइएको छ । कम्पनीले एआईएम–१२०सी–७÷सी–८

सम्बन्धित सामग्री

भारत मणिपुरको पर्यटन क्षेत्रमा अमेरिकाले ५० करोड डलर लगानी गर्ने

काठमाडौँ– अमेरिकाले भारतको मणिपुर राज्यको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्न अमेरिका सहमत भएको जानकारी दिएका हुन् । राज्यको राजधानी इम्फालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रमा ५० करोड डलर लगानी गर्नेबारे अमेरिकी कम्पनीले औपचारिक सहमति जनाएको […]

पाकिस्तानले पायाे चीनबाट ७० करोड डलर ऋण, अमेरिकाद्वारा चिन्ता व्यक्त

चीनले पाकिस्तानलाई ७० करोड डलर ऋण दिएपछि अमेरिकाले यसप्रति चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनले भारी ऋणका कारण उत्पन्न परिस्थितिको फाइदा उठाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण एसियाका देशहरूलाई औंल्याउँदै लुले भने, ‘अमेरिकाले यस क्षेत्रका देशहरूसँग कुरा गरिरहेको छ ताकि उनीहरूले आफ्नो […]

पाकिस्तानलाई अमेरिकाले एक करोड डलर सहयोग दिने

काठमाडौं। अमेरिकाले पाकिस्तानलाई एक करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेका छन्। बाढी प्रभावितलाई तत्काल सहयोग नगरे धेरै असर भोग्नुपर्ने बताउँलै उनले पाकिस्तानलाई सहयोगको घोषणा गरेका हुन्। अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहयोग गरेको छ।

अमेरिकाले युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गर्‍यो

काठमाडौं । अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाले बताएको छ । पछिल्लो समय युक्रेनले […]

अमेरिकाले डेढ करोड डलर अनुदान दिने

अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड डलर...

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई डेढ करोड डलर दिने

काठमाडौँ – अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ। ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ […]

अमेरिकाले ताइवानलाई १२ करोड डलरको सैन्य सामाग्री बेच्ने

एजेन्सी, २६ जेठ । अमेरिकाले ताइवानलाई १२ करोड डलर बराबरको सैन्य सामाग्री बेच्ने एउटा प्रस्ताव अनुमोदन गरेको छ । उक्त सामाग्रीमा सैन्य जहाजको पाटपूर्जा रहेको जनाइएको छ । चीनले पछिल्लो समय ताइवानको नजिक समुन्द्रमा गतिविधि बढाएपछि अमेरिकाले पनि उसलाई सैन्य सामाग्री पठाउने तयारी गरिरहेको थियो । तर, चीन अमेरिकी कदमप्रति क्रुद्ध छ । चीनले ताइवानलाई […]

अमेरिकाद्वारा युक्रेनलाई थप ८० करोड डलर सहयोगको घोषणा

अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो। सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गर्नुभएको थियो। प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र राडार प्रणाली पनि रहेका बीबीसीले जनाएको छ।  त्यसबाहेक सयौँ क्षेप्यास्त्र र विशेष प्रकारका ड्रोनहरू पनि र...

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग गर्ने

काठमाडौं- अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ कार्यक्रम मार्फत अमेरिकाले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउन थप ३० करोड डलर उपलब्ध गराइने छ । यस्तो सहयोग सुरक्षा सहायतामा केन्द्रित रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्तो सहयोगमा लेजर गाइडेड […]

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन […]