अमेरिकाले नेपाललाई कोरोना राहतका लागि थप ८५ लाख डलर दिने

अमेरिकाले नेपाललाई कोभिडमा राहतका लागि थप ८५ लाख डलर सहायता उपलब्ध गराउन लागेको नेपालका लागि अमेरिकी र्‍यान्डी बेरीले जानकारी दिएका छन् ।  आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा बेरीले यसको जानकारी दिएका हुन् ।  भाइरससँग गहन संघर्ष गरेको अमेरिकाले नेपालसँग कोभिडको निर्ममताका विरुद्ध लड्न एक्यबद्धता कायम गरेको पनि उनले लेखे ।  दुवै देश मिलेर कोभिडलाई परास्त गर्ने पनि उनको भनाइ छ ।    The US is donating an additional $8.5 million to Nepal for #COVID19 relief. We've been a l...

सम्बन्धित सामग्री

बाढीको प्रकोपमा परेको पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग दिने अमेरिकाको घोषणा

अमेरिकाले बाढीबाट प्रभावित भएको पाकिस्तानमा खाद्य सुरक्षाका लागि थप १० मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि थप १० मिलियन डलर अर्थात् दुई अर्ब ३५ करोड पाकिस्तानी रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।  अमेरिकाले यसअघि नै ४५ मिलियन डलर अर्थात् साढे १० अर्ब पाकिस्तानी रुपियाँ बाढी पीडितका लागि सहयोग गरिसकेको छ । पछिल्लो समय घोषणा गरिएको रकम खाद्य सुरक्षाका लागि मात्रै खर्च हुने खबरमा उल्लेख छ ।  अम...

अमेरिकाले दियो युक्रेनलाई ५५० मिलियन डलर बराबरको थप हतियार सहयोग

न्युयोर्क- अमेरिकाले रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ। अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ। ५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारूद समावेश छ छ। त्यस्तै, तोपखानाका लागि गोला बारु सहयोग पनि […]

अमेरिकाले युक्रेनलाई ५५० मिलियन डलर बराबरको थप हतियार उपलब्ध गराउने

अमेरिकाले सोमबार रसीयासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारुद समावेश छ  छ । त्यस्तै, तोपखानाका लागि गोला बारुद सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार र

अमेरिकाले युक्रेनलाई दियो थप ५५० मिलियन डलर बराबरको हतियार

एजेन्सी – अमेरिकाले सोमबार रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ। अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ। ५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारूद समावेश छ छ। त्यस्तै, तोपखानाका लागि गोला बारु […]

युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएकाे छ ।   ८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनकाे युद्ध सुरु भएयता तीन सय कराेड डलर बराबरकाे सैनिक सहायता दिइसकिएकाे बताइएकाे छ ।  यसैबीच अमेरिकी राष्ट्रपति जाे बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेकाे बताउनुभएकाे बीब...

अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोग गर्ने

काठमाडौं । अमेरिकाले युक्रेनलाई रुसी आक्रमणको प्रतिरक्षाका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले यसरी उपलब्ध गराइने सैन्य सामग्रीमा हेलिकोप्टरदेखि आर्टिलरी प्रणाली, आर्टिलरी राउन्ड जस्ता सामग्री समावेश हुने जानकारी दिनुभएको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तापछि विज्ञप्ति निकाल्दै बाइडेनले उक्त जानकारी दिनुभएको हो […]

अमेरिकाद्वारा युक्रेनलाई थप ८० करोड डलर सहयोगको घोषणा

अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो। सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गर्नुभएको थियो। प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र राडार प्रणाली पनि रहेका बीबीसीले जनाएको छ।  त्यसबाहेक सयौँ क्षेप्यास्त्र र विशेष प्रकारका ड्रोनहरू पनि र...

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग गर्ने

काठमाडौं- अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ कार्यक्रम मार्फत अमेरिकाले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउन थप ३० करोड डलर उपलब्ध गराइने छ । यस्तो सहयोग सुरक्षा सहायतामा केन्द्रित रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस्तो सहयोगमा लेजर गाइडेड […]

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने

काठमाडौं- रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन […]

युक्रेनलाई थप १०० मिलियन डलर सहयोग दिने अमेरिकी तयारी

अमेरिकाले युक्रेनलाई थप सहयोग गर्ने तयारी गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ। सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक १०० मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो । सो सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता बिस्तारका लागि खर्च हुनेछ । अमेरिकका विदेशमन्त्री एन्टोनी ब्लिंकनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूर्ण सरकारी संरचनाको […]