शंकाको घेरामा सात खेलाडी

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रारम्भिक अनुसन्धानले काठमाडौमा जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको र कमर्सियल अधिकार प्राप्त गरेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको भूमिका नै शंकास्पद रहेको देखाएको छ।...

सम्बन्धित सामग्री

प्रश्नैप्रश्नको घेरामा प्रचण्ड

पचासको दशकदेखि भूमिगत सशस्त्र युद्धबाट राष्ट्रिय राजनीतिमा जबरजस्त उदाएका एक बहुरुपी पात्र हुन् पुष्पकमल दाहाल प्रचण्ड । सामन्तवादको मूल नाइके राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा उनी र उनको पार्टीको महत्वपूर्ण भूमिका रहेकोमा भने विवाद छैन । अचम्म के छ भने, उनै ‘क्रान्तिकारी’ सुप्रिमो प्रचण्ड अहिले संसदीय राजनीतिका सर्वाधिक पारङ्गगत खेलाडी बन्न पुगेका छन् […]

अमेरिकाले खोजेको भर्सटाइल पौडीबाज

जुन महिनामा अमेरिकाको राष्ट्रिय च्याम्पियनसिपले यस वर्ष हुने विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्नेछ। केलेब ड्रेसेलको उपस्थिति सन्देहकै घेरामा रहेको यस वर्षको प्रतियोगितामा सन कासासको शानदार फर्म, बब उमसँग प्रशिक्षण सुरु गरेकी रेगन स्मिथको नयाँ लय र एनसीए पौडीमा केट्टी डगलसको सनसनी लङ कोर्समा पर्ने असर लगायत कुरा धेरैका चासो बनेका छन्। त्यसो त क्यानडाकी […]

नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको छैन : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रहरीको अनुसन्धानको घेरामा परेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ वा स्पट फिक्सिङ नभएको दावी गरेको छ । प्रतियोगितामा सामेल खेलाडी र कमेन्टेटरले नै संचार माध्यमबाट प्रतियोगितामा म्याच फिक्सिङ भएको आरोप लगाइरहेका बेला क्यानले बुधबार एक विज्ञप्तिमार्फत म्याच फिक्सिङ वा स्पट फिक्सिङको हल्ला निराधार रहेको बताएको हो । क्यानका …

रोनाल्डोलाई ९० मिनेटसम्म नखेलाएको भन्दै प्रशिक्षक सान्तोसको आलोचना !

एजेन्सी । पछिल्लो समय स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विवादहरुको घेरामा रहेका छन् । केही हप्ता अघि एक अन्तर्वार्तामा म्यानचेस्टर युनाइटेडबारे दिएको प्रतिक्रियाले क्लबले उनीसँगको सम्झौता नै रद्द गरिदियो ।

के हो एनएसएलको अन्योल ?

अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई नेपाल सुपर लिग (एनएसएल) गर्न अनुमति दियो । शेर्पा नेतृत्वको कार्यसमितिले भदौ २४ गतेदेखि एनएसएल गर्न दिने निर्णय गरेको थियो । तर, असन्तुष्ट क्लबहरू एनएसएल गर्न नदिने पक्षमा थिए । नेपाली फुटबलमा नयाँ आयाम ल्याउने भन्दै सुरु भएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा सुरु हुन नपाउँदै विवादको घेरामा पर्‍यो । खेलाडी अनुबन्धको विषयमा विव

एनएसएल, एन्फा र ए डिभिजन लिग क्लबबीचको विवाद के हो ?

नेपाली फुटबलमा नयाँ आयाम ल्याउने भन्दै सुरु भएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा सुरु हुन नपाउँदै विवादको घेरामा छ । खेलाडी अनुबन्धको विषयमा विवाद हुँदा अहिले एनएसएल गएको आइतबारका लागि राखिएको टाइसिट ड्र पनि स्थगित भयो । एन्फाले टाइसिट ड्र रोख्न दिएको निर्देशन आफूहरूले पालना गरेर स्थगित गरेको नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताएका थिए । एन्फाले अब यो विवाद समाधानका लागि कस्तो प्रयास चाल्छ भन्ने हेर्न बाँकी नै छ । विवाद समाधानका लागि एन्

खेलाडी छनोटमा एकलौटी गरिएको भन्दै संयोजक थापाको आपत्ति

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकाडेमीको लागि छनोट गरेको यू–१३ खेलाडीको सम्बन्धमा छनोट समितिका संयोजक कृष्ण थापाले गम्भीर आपत्ति जनाएका छन्। एन्फा उपाध्यक्षसमेत रहेका थापाले एकलौटी ढंगबाट परार्मश नगरी ४२ जना खेलाडी छनोट गरेको आरोप लगाएका हुन्।पहिलो चरणको छनोटमा आफू संलग्न रहे पनि अन्तिम छनोटका विषयमा भने आफूसँग कुनै परामर्श नगरी खेलाडीको नाम सार्वजनिक गरेको भन्दै थापाले एन्फाको कदमको विरोध गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन् ‘यू १३ को अन्तिम छनोट शंक

जायन्ट क्लब रियल मड्रिड प्रश्नै प्रश्नको घेरामा

१४ चैत, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक युरोपियन च्याम्पियन्स लिग जित्ने एवं स्पेनिस ला लिगा पनि धेरै खेलहरु जित्नेमध्येमा पर्छ । विश्वका स्टार र नाम चलेका खेलाडी जम्मा पार्ने रियल अहिले भने प्रश्नै प्रश्नको …