एजेन्सी । पछिल्लो समय स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विवादहरुको घेरामा रहेका छन् । केही हप्ता अघि एक अन्तर्वार्तामा म्यानचेस्टर युनाइटेडबारे दिएको प्रतिक्रियाले क्लबले उनीसँगको सम्झौता नै रद्द गरिदियो ।
रास्वपाका सभापति रवि लामिछाने विदेशमा बस्ने नेपालीलाई स्वदेश फर्काउन रोजगारी सिर्जना गरिएको भन्दै सार्वजनिक गरिएको विज्ञापनमा नर्सको न्यूनतम तलब १८ हजार तोकिएको छ। उक्त विज्ञापन सार्वजनिक भएसँगै नर्सहरुले सामाजिक सञ्जालमा रवि र उनको नेतृत्वमा रहेको पार्टीको आलोचना गर्न थालेका हुन्।
सिद्धार्थनगर नगरपालिकाले छाडा पशुचौपाय व्यवस्थापनका नाममा पशुमाथि क्रुर व्यवहार गरेको भन्दै आलोचना भएको छ। बुधबार राति नगरपालिकाले व्यवस्थापनको नाममा छाडा पशुचौपायालाई ट्रकमा बाँधेर लतार्दै लगेको फोटो र भिडियो सामाजिक सञ्जालमा...
काठमाडौं, २९ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दापनि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसभित्र यसको समिक्षा नभएको भन्दै नेता तथा कार्यकर्ताहरुले आलोचना गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो दल बनेको छ । यो बीचमा प्रदीप पौडेल नेतृत्वको एक समितिले स्थानीय तह निर्वाचनको मतपरिणामबारे एउटा प्रतिवेदन सार्वजनिक गर्नुबाहेक कांग्रेसको कुनै […]
काठमाण्डाै - सरकारले तयारी विना गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजेको भन्दै आलोचना भएको छ।
यातायात व्यवस्था विभागले आउँदो साउन १ गते अघि नै वाग्मती र गण्डकी प्रदेशका गाडीमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्नुपर्ने र नलगाए कारबाही गर्ने सूचना निकालेपछि आलोचना भएको हो।
इम्बोस्ड नम्बर अनिवार्य गर्नुअघि विभिन्न नाकामा नम्बर प्लेट रिड गर्ने रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस अर्थात आरएफआईडी जडान गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।
गाडीको बारेमा जानकारी दिने यस्तो पूर्वाधार काठमाण्डौको नागढुङ्गा, दक्षिणकाली, अरनिको राज...
काठमाण्डाै - पालिका चुनावको आचारसंहिता लागू हुनुअघि सरकारले विवादास्पद राजनीतिक नियुक्ति र निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।
सरकारले हिजो मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको खबर सार्वजनिक भएको छ । अस्ति बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा पर्नुुभएको छ ।
गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूर...
काठमाडौं।आफ्ना नागरिकलाई अपुग हुँदाहुँदै अन्य देशलाई भ्याक्सिन दिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ।आजतक टेलिभिजनमा आप र कंग्रेस पार्टीका प्रवक्ताले विरोध गरेका हुन्। गरिब देशलाई मद्दत गर्नु उचित भए पनि सर्वप्रथम आफ्ना नागरिकलाई सुरक्षित बनाउने कामलाई बेवास्ता गरिनु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ थियो। भारतले नेपाललगायत अन्य थुप्रै देशलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन सहयोग गरेको थियो।
काठमाडौं।आफ्ना नागरिकलाई अपुग हुँदाहुँदै अन्य देशलाई भ्याक्सिन दिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ।आजतक टेलिभिजनमा आप र कंग्रेस पार्टीका प्रवक्ताले विरोध गरेका हुन्। गरिब देशलाई मद्दत गर्नु उचित भए पनि सर्वप्रथम आफ्ना नागरिकलाई सुरक्षित बनाउने कामलाई बेवास्ता गरिनु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ थियो। भारतले नेपाललगायत अन्य थुप्रै देशलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन सहयोग गरेको थियो।
एजेन्सी । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ । उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । उनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ । विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँ