चीनको 'कृत्रिम हिमपात'ले थप्यो विवादको आगोमा घ्यू, किन पश्चिमाहरु ओलम्पिक्सलाई लिएर भड्किए? फ्याक्ट चेकबाट बचाउमा चीन

आउँदो फेब्रुअरीमा हुँदै गरेको गृष्मकालीन ओलम्पिक्स र प्यारा ओलम्पिक्स केही समययता विवादको घेरामा पर्दै आएको छ। बेइजिङमा हुँदै गरेको ओलम्पिक्समा सहभागिताको विषयलाई लिएर पश्चिमा मुलुकहरुले चीनमाथि कुटनीतिक दवाव निक्कै बढाएका छन्। चीनको मानव अधिकारको मुद्दलाई कोट्याउँदै कतिपय मुलुकले खेलाडी पठाउने, खेलमा सहभागी हुने तर कुटनीति रुपमा पदाधिकारी नपठाउने निर्णय गरिसकेका…