अमेरिकाले खोजेको भर्सटाइल पौडीबाज

जुन महिनामा अमेरिकाको राष्ट्रिय च्याम्पियनसिपले यस वर्ष हुने विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्नेछ। केलेब ड्रेसेलको उपस्थिति सन्देहकै घेरामा रहेको यस वर्षको प्रतियोगितामा सन कासासको शानदार फर्म, बब उमसँग प्रशिक्षण सुरु गरेकी रेगन स्मिथको नयाँ लय र एनसीए पौडीमा केट्टी डगलसको सनसनी लङ कोर्समा पर्ने असर लगायत कुरा धेरैका चासो बनेका छन्। त्यसो त क्यानडाकी […]

सम्बन्धित सामग्री

अमेरिकी पौडीबाज सेलेबको कीर्तिमान, जिते पाँचौं स्वर्ण

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेका छन्। जापान ओलम्पिकमा सनसनिपुर्ण प्रदर्शन गर्नै क्रममा उनले आइतबार पाँचौ स्वर्ण जिते।आइतबार भएको चार गुणा १०० मिटर मिडले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले स्वर्ण संख्या पाँच पुर्‍याए। ड्रेसलसँगै राएन मर्फी,  माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान सहित स्वर्ण जिते।उनीहरूले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मि