इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी हिन्दू बनिन्

जाकार्ता – इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ । सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान […]

सम्बन्धित सामग्री

इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी बनिन् हिन्दू

जाकार्ता । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ । सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान […] The post इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी बनिन् हिन्दू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुक्मावती सुकार्नोपुत्री इस्लाम धर्म त्यागेर हिन्दु धर्ममा

इन्डोनेसियाका पूर्वराष्ट्रपति सुकार्नोकी छोरी सुक्मावती सुकार्नोपुत्रीले इस्लाम धर्मबाट हिन्दू धर्ममा रुपान्तरित हुने भएकी छन्।