काठमाडौँ – युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम, नेदरल्यान्ड, फ्रान्स र क्रोएसियाले जित निकालेका छन्। बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्यो। बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे। वेल्सका किफर मुरले एक गोल गरे। जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो […]