३० जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो । दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । स्पेनका लागि कार्लोस सोलरले २४औं र […]