नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी

२७ जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो । पोर्चुगलका लागि जाओ कान्सेलोले ३३औं र गोलनकालो गुएडेजले ३८औं मिनेटमा गोल गरे । दोस्रो जितपछि ३ खेलबाट ७ अंकसहित पोर्चुगल यस समूहमा […]

सम्बन्धित सामग्री

पोर्चुगललाई पराजित गर्दै स्पेन नेसन्स लिगको फाइनल्स फोरमा

स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स फोरमा प्रवेश गरेको छ।मंगलबार राति भएको खेलमा पोर्चुगललाई १–० गोल अन्तरले हराएर स्पेन फाइनल्स फोरमा प्रवेश गरेको हो।स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले ८८ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक भयो। अधिकांश समय गोलरहित बराबरी भएको खेलमा स्पेनले अन्तिम समयमा नाटकीय गोल गर्दै पोर्चुगललाई स्तब्ध पार्‍यो।जितसँगै लिग ए समूह २ को खेलमा स्पेन ६ खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ। पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ।यसै समूहको अर्को खेलमा स्वीट

पोर्चुगलविरुद्ध स्पेनको जित

नेसन्स लिग फुटबलमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल राउण्डको सुपर चारमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा घरेलु टिम पोर्चुगल स्पेनसँग १–० गोलले स्तब्ध बनेको हो ।

यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा

काठमाण्डाै - यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा पुगेको छ । गएराति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० गोलले हरायो । स्पेनका लागि खेलको अन्तिम समय ८८औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । ९०औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले बराबरी गर्ने अवसर पाए पनि गोलरक्षकले जोगाए । जितसँगै स्पेन नेसन्स लिग 'ए' समूह २ मा ६ खेलबाट ११ अङ्क जोडेर शीर्षस्थानमा रह्यो । पराजित पोर्चुगल १० अङ्ककासाथ दोस्रो स्थानमा, स्विट्जरल्यान्ड ९ अङ्कसहित तेस्रो र चेक रिपब्लिक ४ अङ्ककासाथ...

नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

३० जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो । दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । स्पेनका लागि कार्लोस सोलरले २४औं र […]

पोर्चुगल र स्पेन विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । पोर्चुगलले चेक रिपब्लिकलाई तथा स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेका हुन् । बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले हराएको हो । आफ्नै देशमा भएको खेलमा पोर्चुगललाई विजयी गराउन हुवाँ क्यान्सेलो र गोन्कालो गुएडेजले एक एक गोल गरे । खेलको ३३ औं […]

यूईएफए नेसन्स लिग : पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह 'ए २' को खेलमा विजयी सुरुवात गरेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४-० को सहज जित निकाल्यो । पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्र

पोर्चुगल र  स्पेन  बराबरी, नर्वे र स्विडेन विजयी

स्पेन र पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलमा बिहीबार राति १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्पेनका लागि अल्भारो मोराटा तथा पोर्चुगलका लागि रिकार्डो होर्टाले एक–एक गोल गरेका थिए । समूह एमा...

स्पेन र पोर्चुगल बराबरीमा रोकिए

काठमाडौँ – यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो । स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा अल्भारो मोराटाले अग्रता बनाए । ८२औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई […]