फ्रान्सलाई नेसन्स लिगको उपाधि

फ्रान्सले युइएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो।

सम्बन्धित सामग्री

काभा नेसन्स लिग : घरेलु मैदानमा उपाधि उचाल्ने जोस

१५ साउन, काठमाडौं । नेपाली महिला भलिबल टिमले १७ साउनदेखि घरेलु मैदानमा काभा नेसन्स लिग खेल्दैछ । नेपालसहित श्रीलंका, इरान, भारत र माल्दिभ्स सहभागी हुने प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्ने नै हो । कप्तान अरुणा शाही …

पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि

एजेन्सी – घरेलु टोली पोल्यान्डले फाइनलमा अमेरिकालाई पराजित गर्दै भलिबल नेसन्स लिग २०२३ को उपाधि जितेको छ । पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३-१ को जित हासिल गर्यो । पहिलो सेट २५-२३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६-२४ ले पराजित भएको थियो । त्यसपछि भने अमेरिकाले कडा चुनौती पेस […] The post पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि first appeared on Hamro Khelkud.

नेसन्स लिग : क्रोएसियासँग हार्‍यो फ्रान्स

३१ जेठ, काठमाडौं । साविक विजेता फ्रान्सले यूईएफए नेसन्स लिग दोस्रो हार बेहोरेपछि उपाधि रक्षा गर्ने  सम्भावना सकिएको छ । लिग ए अन्तर्गत समूह ए को खेलमा सोमबार राति घरेलु मैदानमै फ्रान्स क्रोएसियासँग १-० ले पराजित भयो । स्टेड डी फ्रान्समा भएको खेलमा क्रोएसियाका लागि कप्तान लुका मोडरिकले खेलको पाँचौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए […]

नेसन्स लिग : क्रोयसिया र फ्रान्स बराबरीमा रोकिए

क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ ।  फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो । स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीक

फ्रान्सलाई नेसन्स लिगको उपाधि

एजेन्सी । यस वर्षको युएफा नेसन्स लिग फुटबलको उपाधि फ्रान्सले जितेको छ । गएराति भएको फाईनल खेलमा स्पेनलाई २–१ ले हराउँदै फ्रान्सले उपाधि जितेको हो । खेलमा स्पेनका मिकेल ओयरजबालले गोल गर्दै टोलीलाई अग्रता दिए । तर फ्रान्सका करिम बेन्जमा र किलियन एम्बाप्पेले एक एक गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै फ्रान्सको यो […]

स्पेन र फ्रान्स उपाधिका लागि भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको उपाधिका लागि आज (आइतबार) राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ । खेल मिलानो इटालीमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पहिलोपटक नेसन्स लिग च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । २०१८–१९ मा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो । स्पेनले इटालीलाई २–१ ले तथा […]

अमेरिका कन्काकाफ नेसन्स लिग च्याम्पियन

लन्डन, (एजेन्सी) अमेरिका कन्काकाफ नेसन्स लिग च्याम्पियन बनेको छ ।तनावपूर्ण खेलमा मेक्सिकोलाई हराउँदै संयुक्त राज्य अमेरिकाले कन्काकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको हो । सोमबार बिहान भएको उपाधि भिडन्तमा अमेरिकाले यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि नै जित्न सफल भएको हो । प्रतियोगिताको पहिलो संस्करणको आयोजक अमेरिकाले आफ्नै भूमिमा भएको प्रतियोगिताको फाइनल पुग्दै उपाधिसमेत जित्न सफल […]

पुलिसिचको गोलमा अमेरिकालाई नेसन्स लिग

कोनकाकाफ नेसन्स लिगको फाइनलमा मेक्सिकोविरुद्ध अतिरिक्त समयमा गोल गर्दै चेल्सीका मिडफिल्डर क्रिस्टियन पुलिसिचले अमेरिकालाई उपाधि दिलाउन सफल भएका छन् । दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै अमेरिकाले खेल अतिरिक्तसम्म पुर्याएको थियो । २२ वर्षीय खेलाडीले पेनाल्टीबाट गोल गर्दै टोलीलाई ३–२ को जीत दिलाए ।भिडियो एसिस्टेन्ट रेफ्रीसँग लामो छलफलपछि अमेरिकालाई पेनाल्टी दिइएको थियो । निर्णयको प्रतिवाद गरेका मेक्सिकोका प्रशिक्षक जेरार्डो मार्टिनोलाई रातो कार्ड देखाइएको थियो । खेलको अन्त्यमा

मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो नेसन्स लिगको उपाधि

२४ जेठ, काठमाडौं । अमेरिकाले कोन्काकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको छ । क्रिस्टियन पुलिसिकले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि अमेरिकाले मेक्सिकोलाई ३–२ गोलले पराजित गर्दै कोन्काकाफ नेसन्स लिग फुटबलको उपाधि चुमेको हो । अमेरिकाले दुई पटक पछि परेको स्थिति उल्टाउँदै खेल आफ्नो पक्षमा पा¥यो । कोलोराडोमा सोमबार भएको फाइनलमा निर्धारित समयको खेल २–२ को […]

स्पेनले जित्यो नेसन्स लिग उपाधि

युइएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा क्रोएसियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।