युइएफए नेसन्स लिग – इटाली, इंग्ल्यान्ड र जर्मनी एकै समूहमा

एजेन्सी – युरोकप २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी युइएफए नेसन्स लिगको एकै समूहमा परेको छ । युइएफएको मुख्यालय नियोनमा बिहीबार निकालिएको ‘ड्र’ मा इटाली, इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी लिग ‘ए’ को समूह ‘ए थ्री’ मा परेको हो ।नेसन्स लिगको यो तेस्रो संस्करण हो । पहिलोमा पोर्चुगल तथा दोस्रोमा इटाली च्याम्पियन […]

सम्बन्धित सामग्री

युइएफए नेसन्स लिग : चार खेलमा को विजयी ?

काठमाडौँ – युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम, नेदरल्यान्ड, फ्रान्स र क्रोएसियाले जित निकालेका छन्। बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्‍यो। बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे। वेल्सका किफर मुरले एक गोल गरे। जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो […]

फ्रान्सका लागि जिरुड बने सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडी

ओलीभर जिरुड फ्रान्सको इतिहासमा सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडी बनेका छन्। युइएफए नेसन्स लिग फुटबलअन्तर्गत तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अस्ट्रियाविरुद्ध फ्रान्सका लागि जिरूड र केलिएन एम्बाप्पेले समान १-१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ५६ औँ मिनेटमा एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो। जिरुडले ६५ मिनेटमा सानदार हेड गर्दै टिमको […]

युक्रेनलाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘बी’ ग्रुप वानको खेलमा स्कटल्यान्डले युक्रेनलाई ३-० ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा तीन जित र एक हारसहित स्कटल्यान्ड नौ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। समान खेलमा दुई जित, एक हार र एक बराबरीको नतिजा निकालेको युक्रेन दोस्रो स्थानमा झरेको छ। तेस्रो स्थानको आयरल्यान्डको […]

नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

३० जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो । दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । स्पेनका लागि कार्लोस सोलरले २४औं र […]

युइएफए नेसन्स लिग : बराबरीमा राेकिए इंग्ल्यान्ड र इटाली – देशसञ्चार

युइएफए नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेलेका छन्। समूह ए ३ को तेस्रो खेलमा दुबै टोलीले गोलरहित

नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी

२७ जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो । पोर्चुगलका लागि जाओ कान्सेलोले ३३औं र गोलनकालो गुएडेजले ३८औं मिनेटमा गोल गरे । दोस्रो जितपछि ३ खेलबाट ७ अंकसहित पोर्चुगल यस समूहमा […]

युइएफए नेसन्स लिग : वेल्जियमद्वारा पाेल्याण्ड ६-१ ले पराजित

काठमाडाैँ- युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ। बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक-एक गोल गरे। खेलको २८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। जितसँगै वेल्जियमले २ […]

पोर्चुगल र  स्पेन  बराबरी, नर्वे र स्विडेन विजयी

स्पेन र पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलमा बिहीबार राति १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्पेनका लागि अल्भारो मोराटा तथा पोर्चुगलका लागि रिकार्डो होर्टाले एक–एक गोल गरेका थिए । समूह एमा...

ब्राजिल र अर्जेन्टिनाले युइएफए नेसन्स लिग खेल्ने!

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले युइएफए नेसन्स लिगमा १० दक्षिण अमेरिकी राष्ट्रलाई पनि समेट्ने तयारी गरेको छ । युइएफएले सन् २०२४ देखि ब्राजिल र अर्जेन्टिनासहित १० दक्षिण अमेरिकी देशलाई युइएफए नेसन्स लिगमा समावेश गर्ने तयारी गरेको हो । युइएफएका उपाध्यक्ष बिग्नी बोनिकका अनुसार दक्षिण अमेरिकी फुटबल संघ (कोन्मेबोल) सँगको समन्वयमा नेसन्स लिगमा सहभागी […]

फ्रान्सलाई नेसन्स लिगको उपाधि

फ्रान्सले युइएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो।