पर्वत : प्रजातन्त्र दिवसको अवसर पारेर जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा उच्च रक्तचाप र मधुमेहको परीक्षण शिविर सञ्चालन गर्यो। निःशुल्क स्वास्थ्य शिविरमा ५९ जना महिला र एक सय १६ जना महिला गरी कुल एक सय ७५ जनाले स्वास्थ्य परीक्षण गराए। तीमध्येका ६१ जनामा उच्च रक्तचापको समस्या रहेको पाइएको छ। जुन परीक्षणको लागि आएका मध्येका करिब ३५ प्रतिशत हुन्।परीक्षण गरिएकामध्ये २२ जनामा उच्च मात्रामा मधुमेहको समस्या रहेको पाइएको छ। जुन स्वास्थ्य परीक्षण गरिएको कुल संख्याको झन्डै १३ प्रतिशत हो। पर्वत अस्पत