सहसचिव सरजुकुमार वैद्य सचिवमा बढुवा

२३ जेठ काठमाडौं । प्राविधिक तर्फका सहसचिव सरजुकुमार वैद्यलाई सचिवमा बढु भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक समेत भइसकेका वैद्य हाल जल तथा ऊर्जा आयोगमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयका ती अधिकारीका अनुसार बढुवा समितिले […]